नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमावलीको नाम “आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण, नियन्त्रण) नियमावली, २०५१” रहेको छ ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।